गृह · शब्दकोश

काल

[वि.]

१. निश्चित अवधि वा सूचक मान (उदयकाल, प्रातःकाल, सायङ्काल इ.)।

२. मृत्यु; मरण; नियति।

३. मृत्युका देवता; यम।

४. वर्ष, महिना, वार, दिन, रात, घडी आदिका रूपमा गणना हुने दुई घटना वा कार्यका बिचको समय; बेला; बखत; टाइम।

५. व्याकरणमा कार्य वा अवस्थाका समयलाई बोध गराउने क्रियाको रूप (भूत, वर्तमान र भविष्यत्)।

६. शनिग्रह।

७. कालो रङको; कृष्ण वर्णको।

⟵ फेरि सूचीमा जानुहोस्