गृह · शब्दकोश

आकाश

[ना.]

१. गणितमा शून्यको पर्याय।

२. पृथ्वी तथा ग्रह नक्षत्रका बिचको खुला र निलो देखिने अपार शून्यस्थान; सगर; आसमान; अन्तरिक्ष।

⟵ फेरि सूचीमा जानुहोस्