गृह · शब्दकोश
१. काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार।
२. दीप; बत्ती।
३. मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव जातिको एक राग।
४. तेजिलो पार्ने; उज्ज्वल पार्ने।
⟵ फेरि सूचीमा जानुहोस्