दीप
[ना.]
१. कुल वा वंशको सर्वश्रेष्ठ पुरुष।
२. तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते; पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती।