गृह · शब्दकोश

बाँकी

[वि.]

१. गणितमा घटाउ गर्ने प्रक्रिया।

२. रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत ए बापत बुझाउनुपर्ने रकम।

३. समाचार पत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश।

४. खर्च गरेर बचेको; बचत; शेष।

५. हिसाब गर्दा घटाएर आएको (अङ्क)।

६. हिसाब नफर्छिएको वा फिर्ता दाखिल नभएको (पेस्की)।

⟵ फेरि सूचीमा जानुहोस्