गृह · शब्दकोश

बत्ती

[ना.]

बाँसको भाटो।

[ना.]

१. घिउतेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्य्राएर बनाइएको सलेदो।

२. चिराग; मसाल।

३. दियो; दीप।

४. बिजुली, मैनबत्ती, लालटिन आदि प्रकाश उत्पन्न गर्ने साधन।

५. लालटिन, लम्फा, कुपी आदिको सलेदो वा फित्ता।

⟵ फेरि सूचीमा जानुहोस्