तीव्र

[वि.]

१. कडा वा चर्को (स्वाद, स्वर आदि)।

२. तिखो; तीक्ष्ण

३. धेरै छिटो; अति चाँडो

४. सहन नसकिने।