गृह · शब्दकोश
१. कपट केही नभएको; निष्कपट।
२. केही नजान्ने वा धनजन केही नभएको; सुदाम।
३. त्रुटि वा अशुद्धिरहित (वर्ण, शब्द, वाक्य, भाषा आदि); ठिक।
४. दाग वा दोष नभएको; निष्कलङ्क; निर्दोष।
५. धुलोमैलो, मिलावट आदि नभएको; स्वच्छ; निर्मल; चोखो; पवित्र।
⟵ फेरि सूचीमा जानुहोस्