गृह · शब्दकोश

अप्रस्तुत

[वि.]

१. उपमान।

२. उपस्थित नभएको।

३. पेस नगरिएको; प्रस्तुत नगरिएको।

४. प्रासङ्गिक नभएको; सङ्गति नमिलेको।

५. मुख्य नभएको; तयार नरहेको।

⟵ फेरि सूचीमा जानुहोस्