गाइने

[ना.]

१. गीत गाउन सिपालु व्यक्ति

२. नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घर घर र गाउँ गाउँ घुम्दै पेसागत रूपमा मुखमुखै गीत गाएर जीविका गर्ने एक जाति

[ना.]

१. नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।

२. नेपालको पश्चिमी पहाडी क्षेत्रमा बसोबास गर्ने गन्धर्व जातिको थर।