गृह · शब्दकोश

निषाद

[ना.]

१. एक प्राचीन अनार्य सिकारी जाति।

२. तराई मूलका नेपालीको एक थर।

३. ब्राह्मणद्वारा शूद्रकन्याबाट जन्माइएको वर्णसङ्कर।

४. सङ्गीतका सात स्वरमध्ये एक स्वर।

⟵ फेरि सूचीमा जानुहोस्