समान
[वि.]
१. शरीरमा रहने पाँच प्रकारका वायुमध्ये एक वायु।
२. तुलनात्मक तथा गुणात्मक दृष्टि र मूल्यगत महत्त्वले समेत बराबर भएको; उस्तै; सदृश; तुल्य।