गृह · शब्दकोश

तेजिलो

[वि.]

१. छिटो; फुर्तिलो; छरितो।

२. तीक्ष्ण बुद्धि भएको।

३. बलियो।

[वि.]

तेजयुक्त.; चहकिलो; उज्यालो प्रकाश भएको।

⟵ फेरि सूचीमा जानुहोस्