गृह · शब्दकोश

काव्य

[ना.]

१. कविता; मुक्तक; स्फुटकाव्य; गीतिकाव्य; खण्डकाव्य; महाकाव्य।

२. गद्य, पद्य साहित्य।

३. प्रत्येक चरणमा चौबिस मात्रा हुने एक मात्रिक छन्द।

⟵ फेरि सूचीमा जानुहोस्