गृह · शब्दकोश
१. सङ्गीतका सप्तस्वरमध्येको तीन सय बिस नादलहरी हुने ‘म’ स्वर।
२. गुण, परिमाण, स्तर आदिका दृष्टिले न घटीको न बढीको; बिचको; मझौला।
३. जेठोभन्दा पछिको; माहिलो।
⟵ फेरि सूचीमा जानुहोस्