गृह · शब्दकोश

वर्णन

[ना.]

१. क्रमबद्ध रूपमा वा विस्तारपूर्वक कथन; बेलीविस्तार।

२. बखान; प्रशंसा; तारिफ।

३. वस्तु, घटना आदिको बेहोरा राम्ररी थाहा हुने गरी गरिएको बयान; विवरण।

⟵ फेरि सूचीमा जानुहोस्