वर्जित

[वि.]

१. छोडिएको; अलग्ग्याइएको।

२. बहिष्कृत; निषेधित

३. वञ्चित; रहित