प्रहर

[ना.]

१. दिनरातका आठ भागको एक भाग; अहोरात्रको आठौँ भाग; तीन घण्टाको समय

२. पहर; याम