गृह · शब्दकोश

प्रथम

[वि.]

१. अगाडि; पहिले।

२. गन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो।

३. सबभन्दा मुख्य; प्रधान।

४. सबैभन्दा असल; सर्वोत्तम।

⟵ फेरि सूचीमा जानुहोस्