गृह · शब्दकोश

उज्ज्वल

[वि.]

१. उज्यालो; चहकदार।

२. बेदाग; कञ्चन।

३. सफा; सुकिलो।

⟵ फेरि सूचीमा जानुहोस्