गृह · शब्दकोश

थान

[ना.]

पूजा गर्ने स्थल।

[ना.]

१. एक प्राणी (गाई, गोरु इ.) ले अर्को प्राणीसँग जुध्न तयार भएको स्थिति; पशुहरू जुझ्न खोज्दा देखाउने हाउभाउको अवस्था।

२. ठाउँ; स्थान।

३. देवदेवीका मूर्ति रहेको ठाउँ; देवस्थल; मन्दिर; देवल; देवीथान।

४. बाँसको घारी।

[ना.]

१. कुनै निश्चित लमाइको कपडा पट्याउँदा वा बेर्दा हुने एकाइ; कपडाको सिङ्गो फर्दा।

२. वस्तुको सङ्ख्यात्मक एकाइ; गोटा; प्रति; वटा।

[ना.]

असमका वैष्णव गुरुहरूको घर।

⟵ फेरि सूचीमा जानुहोस्