गृह · शब्दकोश

प्रति

[नायो.]

१. तिर; तर्फ; पट्‌टि।

२. बारे; विषयमा; सम्बन्धमा; निमित्त।

३. माथि; उपर।

[ना.]

कुनै पुस्तक, पत्रिका आदिको सङ्ख्या; जिन्सी वस्तुको एकाइ; गोटा; थान।

[उप.]

शब्द वा धातुको अगिल्तिर जोडिएर विपरीत, विरुद्ध, हरेक, फेरि, थप, विशेष आदि अर्थ बुझाउने सर्ग; उपसर्ग।

⟵ फेरि सूचीमा जानुहोस्