गृह · शब्दकोश

पशु

[वि.]

१. चार खुट्टा हुने पुच्छरधारी जन्तु; चौपाया; जनावर।

२. बलि दिइने जनावर।

३. मूर्ख; विवेकहीन (व्यक्ति)।

⟵ फेरि सूचीमा जानुहोस्