गृह · शब्दकोश

कपडा

[ना.]

कपास आदिका धागालाई तानमा राखेर बुनिएको वस्त्र (कोट, धोती, दौरा आदि) र तन्ना, खोल, रुमाल, झन्डा र पर्दा बनाउनका लागि प्रयोगमा आउने प्रायः नसिइएको वस्तु; वस्त्र; लुगा।

⟵ फेरि सूचीमा जानुहोस्