मन्दिर

[ना.]

१. कुनै विशिष्ट शुभकार्यका लागि बनेको भवन (कलामन्दिर, साहित्यमन्दिर, शिक्षामन्दिर आदि)।

२. पूजा आदि गर्नका लागि मूर्ति स्थापना गरिएको भवन; देवालय

३. बस्ने घर; वासस्थान; भवन