गृह · शब्दकोश
१. आदरसत्कार; मान; सम्मान।
२. कसैलाई प्रसन्न पार्नका निम्ति केही वस्तु दिने काम।
३. देवदेवी आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाएर गरिने धार्मिक कार्य; अर्चना।
४. देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न वा अनुकूल पार्न श्रद्धा तथा भक्तिपूर्वक गरिने कार्य।
५. पिट्ने काम; पिटाइ (व्यङ्ग्य)।
⟵ फेरि सूचीमा जानुहोस्