गृह · शब्दकोश

असम

[वि.]

१. एक अर्थालङ्कार।

२. हे. आसाम

३. अग्लोहोचो; अड्बेखड्बे; उबडखाबड।

४. बराबर नभएको; असमान; असदृश।

[ना.]

१. यसपाला; यसपालि।

२. यस वर्ष; यस साल; असौँ।

[ना.]

भारतको एक राज्य।

⟵ फेरि सूचीमा जानुहोस्