गृह · शब्दकोश

देवल

[ना.]

१. एक प्रसिद्ध ऋषि।

२. देवताका मूर्ति स्थापना गरिएको मन्दिर; देवालय; देवगृह।

३. देवताको पूजाबाट जीवननिर्वाह गर्ने व्यक्ति; पुजारी; पण्डा।

४. धर्ममा सधैँ अनुरक्त रहने व्यक्ति; धार्मिक व्यक्ति।

५. नारदमुनि।

[ना.]

धमिरा वा कमिलाले उठाएको माटाको ढिस्को।

[ना.]

१. इँट, ढुङ्‌गा आदिको अग्लो पारी बारिएको बार; पर्खाल; भित्तो।

२. देवाल; दिवार।

⟵ फेरि सूचीमा जानुहोस्