गृह · शब्दकोश

फर्दा

[वि.]

१. कागज, कपडा आदिको सग्लो वा अलग टुक्रा।

२. कुनै कुरो लेखिएको लामो कागत।

३. पत्र; तह।

४. पल्ला।

५. एक्लो; एक मात्रको।

⟵ फेरि सूचीमा जानुहोस्