गृह · शब्दकोश
१. ओटा; थान; प्रति।
२. कब्जियत भई डल्लो परेर गुइँठिएको दिसा; पेटभित्र जमेको मल।
३. पघ्रनुभन्दा पहिले नै थुनमा जमेको गाईभैँसीको दुध।
४. सिङ्गो; छुट्टो।
सुन्दरताका लागि धोती वा पछ्यौराका छेउमा लगाइने सुनौला तारको फित्ता; पारी।
१. कलमले लेख्दा प्रयोग गरिने मसीका गट्टा वा डल्ला।
२. कुनै चिजवस्तुका डल्ला।
⟵ फेरि सूचीमा जानुहोस्