गृह · शब्दकोश
१. अनुहार; चेहरा।
२. कल्पित वा परम्परामान्य आकारअनुरूप स्थापना गरिएका देवदेवीका आकृति; प्रतिमा; प्रतिमूर्ति।
३. तस्बिर; चित्र; छाया।
४. पुतला।
५. प्राणीको शरीर; जिउ।
६. वास्तुकला वा मूर्तिकलामा अङ्गुल वा मात्राको आठ गुनाबराबरको नाप।
७. साधुसन्न्यासीको गन्ती गर्दा प्रयोग हुने आदरवाची शब्द।
⟵ फेरि सूचीमा जानुहोस्