गृह · शब्दकोश

वैष्णव

[वि.]

१. आफ्नो आराध्य देवताका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति; विष्णुका भक्त।

२. विष्णु वा विष्णुका कुनै अवतारलाई प्रधानता दिई आराधना, उपासना गर्ने धार्मिक सम्प्रदाय।

३. विष्णुसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्