गाई

[ना.]

स्थान भेदले विभिन्न छाँटका हुने, काँधमा जुरो र घाँटीमुनि माल भएको शाकाहारी तथा घरपाला पशु; गौ।