गृह · शब्दकोश

हाउभाउ

[ना.]

आँखा, मुख, हात आदि शरीरका विभिन्न अङ्ग प्रदर्शन गरेर मनमा रहेका अनेक भाव व्यक्त गर्ने मानिसका चेष्टा; हावभाव।

⟵ फेरि सूचीमा जानुहोस्