गृह · शब्दकोश

देवस्थल

[ना.]

१. देवताहरू रहने ठाउँ वा भएको ठाउँ; पुण्यस्थान; धार्मिक स्थल।

२. मन्दिर; देवालय।

⟵ फेरि सूचीमा जानुहोस्