गृह · शब्दकोश

गोरु

[वि.]

१. गाईको बाछो वा बहरलाई सुमरेर बलिष्ठ बनाइएको घरपाला पशु; बयल।

२. गाईगोरुको बथान।

३. अबुझ र सोझो; मूर्ख।

[ना.]

गाई; गाईगोरुको बथान।

⟵ फेरि सूचीमा जानुहोस्