सिङ्गो

[वि.]

१. एक मात्र; केवल एक।

२. नफोरेको; नखोटिएको; अखण्डित

३. शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो