देवीथान

[ना.]

पानीको मुहान भएका स्थानमा हिन्दुहरूले देवीको पूजा गर्ने स्थान; देवीको मन्दिर