गृह · शब्दकोश

घारी

[ना.]

१. झ्याम्म परेको बाक्लो झाडी।

२. फेदी वा घाँचको जमिन।

३. बाँस, निगालो, केरा आदिको झाङ।

४. लेकको फेदी वा बेसीका माझको सानो वन।

[ना.]

गोठ।

⟵ फेरि सूचीमा जानुहोस्