गृह · शब्दकोश

टिप्नु

[सक्रि.]

१. अरूले भनेको कुरा तुरुन्तै बुझ्नु।

२. एक एक गरी रौँहरू उखेल्नु।

३. कुनै ठाउँबाट चिजबिज एक एक गरी लिनु; पालैसित एकपछि अर्को झिक्नु।

४. कुराका प्रसङ्गमा अर्काको कुरा उछिनेर बोल्नु।

५. घोडचढीको नियन्त्रणमा नरही घोडा वेगले दौडनु।

६. छिटै अनुकरण गर्नु।

७. टप्काउनु; उडाउनु।

८. भनेको, पढेको वा अनुभव गरेको कुराको टिपोट बनाउनु।

९. रुखबाट फूल वा फलहरू चुँड्नु।

१०. व्यक्ति वा वस्तुहरूको नाम लेख्नु; टाँक्नु।

११. सिउँदा लामा फड्का मार्नु।

⟵ फेरि सूचीमा जानुहोस्