गृह · शब्दकोश

टप्काउनु

[सक्रि.]

१. टपक्क टिपेर लैजानु; हात लाउनु; हातलागी गर्नु; उडाउनु।

२. थोपा थोपा चुहाउनु; बुँद खसाउनु।

३. हरण गर्नु; चोर्नु।

⟵ फेरि सूचीमा जानुहोस्