१. जरोसहित बोट, बिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु।
२. रहेको ठाउँबाट हटाउनु; उखाड्नु।