गृह · शब्दकोश

टाँक्नु

[सक्रि.]

१. कपडामा टाँका लाउनु; लामा फड्का पारेर सिउनु।

२. धातु आदिमा बुट्टा, नाम आदि कुँद्नु, खोप्नु।

३. नाउँनामेसी टिप्नु; नामाङ्कन गर्नु।

४. रजिस्टरमा कुनै व्यक्ति वा वस्तुको नाम दर्ता गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्