गृह · शब्दकोश

टिपोट

[ना.]

१. कुनै कुरा छोटकरीमा लेखिएको लेख; टिपन।

२. सङ्क्षेपमा लेख्ने काम; टिपाइ।

३. सिलाइको एक किसिमको ढाँचा।

⟵ फेरि सूचीमा जानुहोस्