फड्का

[ना.]

१. चाक्ला परेका दाउरा

२. भातका ठुल्ठुला डल्ला

३. माटो, कमेराका ठुलठुला डल्ला

४. सुनको बिस्कुट

[ना.]

१. कपासको धुनाइ

२. फट्को; लामो चाल

३. लामो चालको सिउनी