गृह · शब्दकोश

झिक्नु

[सक्रि.]

१. उतार्नु; निकास्नु।

२. कटाउनु; घटाउनु।

३. जागिर वा कुनै कामबाट खारेज गर्नु; निकाल्नु।

४. राखेको वा रहेको ठाउँबाट निकाल्नु; उभाउनु; लिनु।

[ना.]

गाड्नु।

⟵ फेरि सूचीमा जानुहोस्