लिनु

[सक्रि.]

१. अरूको अधिकारमा रहेको कुनै वस्तु आफ्नो अधीन गर्नु; प्राप्त गर्नु; ग्रहण गर्नु

२. आक्रमण गरेर विजय गर्नु; जित्नु

३. धारण गर्नु

४. समात्नु; समाउनु

५. स्वीकार गर्नु; मान्नु