गृह · शब्दकोश

नियन्त्रण

[ना.]

१. नियम वा बन्धनमा राख्ने काम; व्यवस्थित स्थिति; अनुशासनको अधीनता।

२. शक्ति प्रयोगबाट हुने वा गरिने अशान्त स्थितिको दमन।

⟵ फेरि सूचीमा जानुहोस्