गृह · शब्दकोश

नाम

[ना.]

सूर्य।

[ना.]

१. प्राकृत, निर्मित वा कल्पित कुनै पनि वस्तुलाई बुझाउने वा चिनाउने शब्द।

२. मनुष्य वा गाई, भैँसी, बाख्रा आदि पाल्तु जनावरलाई बोलाउने संज्ञा।

३. यश; कीर्ति; प्रसिद्धि; सुनाम; ख्याति।

⟵ फेरि सूचीमा जानुहोस्