गृह · शब्दकोश

लामा

[ना.]

उँटजस्तै अग्लो तर जुरो नभएको, शरीरभरि लामा रौँ हुने दक्षिण अमेरिकामा पाइने एक स्तनधारी जनावर।

[ना.]

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको एक थर; नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको एक थर; नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने वालुङ जातिको एक थर।

[ना.]

१. तिब्बतका बौद्ध धर्मका धर्मगुरु।

२. भोटिया जातिको मानबोधक शब्द।

३. शेर्पा, तामाङ आदि जातिका मूल पुरोहित।

[ना.]

भेडाको छालाको लामो कोट; बक्खु।

⟵ फेरि सूचीमा जानुहोस्